×

mohanbasnet

images

विचौलियाले अस्पताललाई बद्नाम गरिरहेका छन् : मन्त्री बस्नेत

  • शनिबार २५ कात्तिक २०८० ०६:४० PM

काठमाडौँ, २५ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताउनुभएको छ ।