नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ -नेता डा रिजाल बिहीबार २ जेठ २०८१ ०७:१५ PM भैरहवा (रुपन्देही), ३ जेठ -नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृ...