×

म्याद नाघेका खाद्य सामग्री जफत

images

म्याद नाघेका खाद्य सामग्री जफत

  • मङ्गलबार २० चैत २०८० ०७:३३ AM

बेनी (म्याग्दी), २० चैतः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ ।...