विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपालको बयान सुरू, थुनछेक बहससमेत आजै बुधबार ११ असार २०८२ ११:४६ AM काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित् भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव ने...