आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति सार्बजनिक शुक्रबार २७ असार २०८२ ०१:२५ PM काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । शुक्रबार मौद्रिक नीति सार्वज...