मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकियो, वार्ता सकरात्मक
- सोमबार २७ चैत २०७९ ०६:३२ PM
गृहमन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्...