सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित सोमबार २९ जेठ २०८० ०८:१५ AM काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्।