मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङको शिरमा, बिनिता ओली बनिन् ‘मिस अर्थ नेपाल’ सोमबार १२ असोज २०८३ १०:२९ AM काठमाडौँ — ‘मिस युनिभर्स नेपाल २०२६’ को प्रतिष्ठित उपाधि प्रयासना गुरुङले जितेकी छन्। काठमाडौँको होटल सोल्टी क्राउन प्लाजा...