माओवादीको स्थायी समिति बैठक दिउँसो २ बजे बस्दै बिहीबार १२ माघ २०७९ ११:१७ AM काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा...