वास्तविक भूमिहीनले भूमि पाउँछन्- मन्त्री श्रेष्ठ
- मङ्गलबार १७ जेठ २०७९ ०८:४६ PM
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।