नबिल बैंकको सिइओमा ज्ञवाली नियुक्त बिहीबार २३ जेठ २०८२ १२:१६ PM काठमाडौँ- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञ...