महाकुम्भ मेलामा शाहीस्नान शनिबार ३१ चैत २०८० ०७:५८ PM धरान (सुनसरी), १ वैशाख : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । ...