महाकाली नदीको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार बिहीबार २ साउन २०८२ ०८:२० PM दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बिचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । बाँक...