माओवादी केन्द्रले भारत र पाकिस्ताको द्वन्द्वमा सरकारको आधिकारिक धारणा माग्यो बिहीबार २५ बैशाख २०८२ ०१:०४ PM काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले भारत र पाकिस्तानको विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन्...