कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरे, कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले बिजुली आएको हो- प्रधानमन्त्री ओली मङ्गलबार ११ चैत २०८१ ०६:१४ PM काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन्। मंगलबार बालुवाटारम...