उपाध्यक्ष महरासँगको बयान सकियो
- बिहीबार ८ चैत २०८० ०८:५३ PM
काठमाडौँ, ८ चैत : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।