काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु सोमबार ६ जेठ २०८१ १०:०९ AM काठमाडौँ, ७ जेठः काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका ध...