×

कृषि तथा वन विज्ञान विश्वविद्यालय

images

‘इजरायलमा रहेका ११९ विद्यार्थी सुरक्षित , स्थानान्तरण गरिँदै : कृषि तथा वन विज्ञान विश्वविद्यालय

  • सोमबार २२ असोज २०८० १२:५९ PM

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको जानकारी दिएको छ ।...