कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप शुक्रबार ३ जेठ २०८१ ०८:१६ PM मोरङ, ४ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभइ कार्यविभाजन समेत गर्नुभएको छ । मुख्यमन्त्री कार्...