×

कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

images

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

  • बिहीबार २६ बैशाख २०८१ ०७:०१ AM

काठमाडौँ, २६ वैशाख : आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर का...