आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा आइतबार १ बैशाख २०८१ ०९:०९ AM गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र...