विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक-मुख्यमन्त्री शनिबार १९ चैत २०७८ ०३:०६ PM कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार गृह म...