×

जुली महतो

images

धनुषा ३ बाट एमालेकी जुली महतो विजयी

  • शुक्रबार​ ९ मंसिर २०७९ ०८:३६ AM

धनुषा ३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन्। उनले पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्।...