नक्कली भुटानी शरणार्थी प्रकरण- मुख्य आरोपी इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी आइतबार १४ जेठ २०८० ०१:५५ PM काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी इन्द्रजित राईले जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान दिन घुमाउरो पारामा इन्कार गरेका छन...