पूर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ मङ्गलबार १९ बैशाख २०८० १०:१० AM काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् । उनलाई मंगलबार ब...