बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान पुगे सर्वोच्च, हितेन्द्रदेव शाक्य पनि पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै गए अदालत बुधबार १२ चैत २०८१ ०७:४८ PM काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरे...