हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत शनिबार ३० भदौ २०८० १२:१५ PM काठमाडौँ, ३० भदौ : काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनक...