जापानमा आणविक आक्रमणको ८० वर्षपछि पनि प्रियजनको अवशेष खोज्दै आफन्त सोमबार २० साउन २०८२ ११:३७ AM काठमाडौँ । जापानमा आणविक आक्रमण भएको ८० वर्ष बितिसक्यो । पीडादायी आणविक आक्रमणको आठ दशक बितिसक्दा पनि यहाँ बस्ने मानिसहरू आफ्ना प्रियजनहरूलाई खोजिरहेका छन् ।...