×

हरिबोल

images

प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

  • सोमबार ९ माघ २०७९ ०२:४६ PM

काठमाडौँ । नेकपा माओवादीका नेता हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्  ।