गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल
- आइतबार १५ जेठ २०७९ ०९:०९ AM
उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज...