गणतन्त्र पक्षधर र राजावादी समूहको प्रदर्शन: उपत्यकामा कडा सुरक्षा शुक्रबार १४ चैत २०८१ ०७:२६ AM काठमाडौं। काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन्। नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी के...