१३ वर्षीया बालिकाको विद्युतीय धरापमा परेर मृत्यु मङ्गलबार २५ चैत २०८१ १०:१७ AM काठमाडौं । गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरब...