स्पेन फिफा वरियताको शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा बिहीबार २ असोज २०८२ ०८:१८ PM काठमाडौँ । नेपाल फिफा वरियतामा पुरानै स्थानमा कायम गरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमानै कायम गरेको हो । त्यस्तै छिमेकी मुलुक...