एमालेको स्थायी कमिटी बैठक सर्यो शुक्रबार २९ बैशाख २०८० ०९:४९ AM काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने दे...