×

एमालेको स्थायी कमिटी बैठक सर्‍यो

images


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ ।

शुक्रबार​ २९ बैशाख २०८० ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया