×

डा. महावीर पुन

images

कृषिलाई आधुनिकीकरण गर्न कृषि औजारमा आधुनिकीकरण आवश्यक छ -- डाक्टर पुन

  • बिहीबार ९ चैत २०७९ ०३:५४ PM

  काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनले कृषिलाई आधुनिकीकरण गर्न कृषि औजारमा समेत आधुनिकीकरण हुनुपर्ने बताएका छन् ।