चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी मङ्गलबार २३ माघ २०८० ०९:१३ PM सल्लेरी (सोलुखुम्बु), २३ माघ : सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्...