चन्द्र भण्डारीको प्रश्न- त्रिभुवन विश्वविद्यालय सधै किन बन्द हुन्छ ?
- बिहीबार ९ साउन २०८२ ०९:३३ PM
नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार गुल्मीको...