चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस : साना बालबालिका बढी प्रभावित, आपतकाल घोषणा गरिएको दाबी शुक्रबार १९ पुस २०८१ ०८:१६ PM काठमाडौं । कोभिड–१९ महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसका लक्षणहरु पनि कोरोना भाइरस ज...