बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक आइतबार २९ बैशाख २०८१ ०६:०४ PM काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ...