बैतडी बस दुर्घटनाः मृतकको संख्या १३ पुग्यो शुक्रबार २४ माघ २०८२ ०८:४० AM बैतडी। जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। ...