बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदै मङ्गलबार २२ माघ २०८१ ११:१४ AM काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित आज नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले...