भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य मनोनीत बुधबार ३० माघ २०८१ ०७:४५ AM काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको ज...