×

बालकुमारी घटना

images

अविलम्ब प्रतिवेदन सार्वजनिक गर्न माग

  • शुक्रबार​ १० फागुन २०८० ०९:४८ AM

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।