दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर, वर्षमा एकदिन मात्र दर्शनको अवसर
- बुधबार २६ कात्तिक २०८३ ०८:५८ AM
काठमाडौँ, २९ कात्तिक (रासस) : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा...