बाल मन्दिरको जग्गा हिनामिना प्रकरण-रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय मङ्गलबार २३ बैशाख २०८२ ०८:१४ PM काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ। महान्यायाधिवक्ता कार्यालयले के...