बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान शनिबार १४ बैशाख २०८१ ०८:३७ PM चैनपुर (बझाङ) १५ वैशाख: बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । ...