पुल र सडक ध्वस्त भएको नुवाकोटमा थपियो अर्को बज्रपात: त्रिशूलीको बाढीबाट ५१ जनाको मृत्यु, ४०५ जनाको स्थिति अज्ञात शनिबार १३ भदौ २०८३ ११:२९ AM नुवाकोट, १३ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको जलप्रलयको विनाशकारी असर नुवाकोट जिल्लामा झन् भयावह बन्दै गएको छ। जिल्ला प्रशासन कार...