मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न, अभियान पर्सा तर्फ अघि बढ्दै शुक्रबार १२ बैशाख २०८२ ०४:१८ PM बाजुरा, कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप”नामक अभ...