×

bhansar

images

अब नेपाल फर्किंदा अन्य व्यक्तिको सामान लिएर आए कारबाही

  • बिहीबार १८ असोज २०८० ०६:४२ AM

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ ।